बिर्तामोड-सड्घीय लिम्वुवान पार्टी नेपाल लगायतका राजनीतिक घटकले फागुन २८ गते काेसी प्रदेशमा आमहड्तालको घोषणा गरेका छन् ।
प्रदेशकाे नामका विषयमा असहमति जनाउँदै लिम्बूवानजन्य संगठनले काेसी प्रदेशमा एकदिने आमहड्ताल घाेषणा गरेका हुन् ।
सड्घीय लिम्वुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले काेसी प्रदेशको नामका विषयमा सहमति जनाउन नसकिने बताए ।