१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मोरङमा फागुन ११ गतेदेखि हात्तीपाइलेविरुद्ध औषधि खुवाइने




मोरङ-मोरङमा फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्ध आम औषधि कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय मोरङले बुधवार सरोकारवालासँगको छलफलमा यो जानकारी दिएको हो । १५ दिनसम्म अभियान सञ्चालन गर्ने तयारी छ ।

कुल जनसंख्याको ८० प्रतिशत जनसंख्यालाई अभियानमा सहभागी गराउने लक्ष्यसहित अभियान सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार ००:००  ८ : ४३ बजे