माघ १६ देखि २७ सम्म कोरियन भाषा परीक्षा
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड–कोरिया जाने कामदारका लागि पहिलो चरणमा माघ १६ देखि २७ सम्म कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ । कामदार छनोटका लागि भाषा परीक्षा सञ्चालन हुन लागेको हो । भाषा परीक्षाका लागि आवेदन खुला भएको छ ।
श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच भएको समझदारी अनुसार उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो।
भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ । दोस्रो चरण भने फागुन ८ देखि २६ गतेसम्म भाषा परीक्षा हुनेछ ।
भाषा परीक्षापछि सीप परीक्षण पनि राखिएको छ । सीप परीक्षण भने फागुन ३ देखि ५ गतेसम्म र चैत १ देखि ३ गतेसम्म हुने