इलामको बिव्ल्याँटे केन्द्रविन्दु भएर भूकम्प
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
झापा– इलामको बिव्ल्याँटे बजार केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले इलाम केन्द्रविन्दू भएर भूकम्प गएको जनाएको हो ।
केन्द्रका अनुसार शनिबार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको बिव्ल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनै क्षति भए नभएको विषयमा खुल्न सकेको छैन् ।