प्रतिदिन दैनिक १५ औँ वर्षमा

इलामको बिव्ल्याँटे केन्द्रविन्दु भएर भूकम्प

झापा– इलामको बिव्ल्याँटे बजार केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले इलाम केन्द्रविन्दू भएर भूकम्प गएको जनाएको हो ।

केन्द्रका अनुसार शनिबार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको बिव्ल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनै क्षति भए नभएको विषयमा खुल्न सकेको छैन् ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *