यी हुन् झापा २ मा पनि २ सय मत कटाउन नसक्ने ६ उमेद्वार
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड– झापा २ मा दुई सय मत कटाउन नसक्ने उमेद्वार ६ जना छन् । उनीहरुले अपेक्षा अनुसार मत पाउन नसकेका हुन् । लज्जास्पद मत प्राप्त गरेका कतिपय उमेद्वार दलका छन् भने केही स्वतन्त्र छन् ।
दुई सय कटाउन नसक्ने उमेद्वारहरुमा रामसुफल कामती (जनता समाजवादी पार्टी, नेपाल) १३३, ज्ञानेन्द्रराज कार्की (नेपालका लागि नेपाली पार्टी) १०६ रहेका छन् ।
कृष्णप्रसाद गौतम (जनसमाजवादी पार्टी नेपाल) ९९, चेतकुमार खनाल (स्वतन्त्र) ८०, खेमराज दाहल (स्वतन्त्र) २० र महेन्द्र खायमली (नेपाल मजदुर किसान पार्टी ) ले १४ मत पाएका छन् ।