७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तिहार बिदामा पनि पेट्रोलियम बिक्री नियमित



झापा– नेपाल आयल निगमले तिहार बिदामा पनि पेट्रोलियम पदार्थको बिक्री नरोक्ने भएको छ । निगमले आफ्ना डिपोमार्फत नियमित रुपमा पेट्रोलियम पदार्थको बिक्री जारी राख्ने जनाएको हो ।

सार्वजनिक बिदाका दिनमा पनि देशभरका १३ वटा प्रादेशिक तथा डिपोबाट पेट्रोल पम्पहरुलाई इन्धन बिक्रीको व्यवस्था गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार ००:००  ६ : ०० बजे