१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कनकाई साप्ताहिक आठौँ बर्षमा




बिर्तामोड- झापाको कनकाई नगरपालिकाबाट प्रकाशित पहिलो अखवार कनकाई साप्ताहिक आठौँ बर्षमा प्रवेश गरेको छ । अनलाइन संस्करण पनि सञ्चालन गर्दै आएको साप्ताहिकले प्रकाशनको सातौँ वर्ष पूरा गरेको हो ।

पत्रिकालाई अझ परिष्कृत र युग सुहाउँदो बनाउँदै लैजाने पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले बताए । उनले पाठक र विज्ञापनदातालाई धन्यवाद पनि दिएका छन् । पत्रिका हरेक आइतवार छापिन्छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार ००:००  ८ : ५८ बजे