- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
दमक– रतुवा खोलामा आएको बाढीले झापाको दमकमा १३ घर परिवार विस्थापित भएका छन् । रेडक्रस भवन पछाडि खोला किनारमा बस्दैआएका परिवार विस्थापित भएको प्रहरीले जनाएको छ.।
बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएको र २५ घर डुबानमा परेको झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।
विस्थापित भएकाहरुलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा र आफन्तको घरमा बस्ने व्यवस्था मिलाइएको छ ।