- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
विराटनगर– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायी र मजदुरले आज विहान विराटनगरमा चक्काजाम गरेका छन् ।
मूल्य घटाउनुपर्ने माग राखेर सार्वजनिक सवारीका मजदुर र सञ्चालकले कोशी राजमार्गको बिराटनगरस्थित राजवंशी चोकमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।
आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्राेलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य बढाएको छ ।
















