- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
झापा- बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स दुबईमा पाँच सय डाक्टर पढाउने गरी मेडिकल कलेज खोल्ने घोषणा गर्नु भएको छ । उहाँले २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने पनि घोषणा गर्नुभयो ।
दुबईको राजपरिवारका सदस्य राजकुमार शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र प्रसाईंबीच यस विषयमा समझदारी भएको सार्वजनिक गरिएको छ ।
















