- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
- गौरीगञ्जमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु
- परियारले सम्हाले सचिवको कार्यभार
- झापामा लागूऔषधविरुद्ध अभियान सुरु
झापा– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप बढ्न थालेको बताउनु भएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले असंलग्न परराष्ट्र नीतिमा असन्तुलन पैदा हुने कार्य नगर्न सरकारलाई सुझाव दिनुभयो ।
एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप बढ्न थालेको छ, उहाँले भन्न्भयो, असंलग्न परराष्ट्र नीतिमा असन्तुलन पैदा हुने कार्य नगरौं ।
लिङ्देनले संघीय निर्वाचन नजिकिदै गएको भन्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्षर धाँधलीरहित बनाउन स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने माग गर्नुभयो ।



















