- पाँचथरमा हेवा खोलाकाे बेलिब्रिज भत्किँदा तीनजना श्रमिकको मृत्यु
- झापा इनर्जी शेयर निष्कासनकाे अन्तिम तयारीमा
- बिर्तामोडमा क्षयरोगका ‘लुकेका’ बिरामी खोज्न तीनदिने अभियान
- धरमपुरमा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी : धारामा आएन पानी
- पूर्वेली ढुवानीको यात्रामा थपिए दुई शक्तिशाली ‘सारथी’
झापा– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप बढ्न थालेको बताउनु भएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले असंलग्न परराष्ट्र नीतिमा असन्तुलन पैदा हुने कार्य नगर्न सरकारलाई सुझाव दिनुभयो ।
एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप बढ्न थालेको छ, उहाँले भन्न्भयो, असंलग्न परराष्ट्र नीतिमा असन्तुलन पैदा हुने कार्य नगरौं ।
लिङ्देनले संघीय निर्वाचन नजिकिदै गएको भन्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्षर धाँधलीरहित बनाउन स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने माग गर्नुभयो ।