१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

चार लाख तलबमा १० हजार नर्स बेलायत पठाउने तयारी




झापा– सरकारले १० हजार नर्स बेलायत पठाउने भएको छ । मासिक करिब चार लाख तलब प्राप्त हुने गरी सरकारले नर्स पठाउने तयारी गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले १० हजार नर्स बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले जापान, कोरिया, न्युजिल्याण्ड लगायतका देशमा श्रमिक पठाउनका लागि समेत पहल भइरहेको बताउनु भएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार ००:००  ९ : ४२ बजे