
बिर्तामोडमा सकियो कोपोमिस तालिम
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
झापा- बिर्तामोड नगरपालिकाको आयोजनामा सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम सकिएको छ ।
सहकारी क्षेत्रको सूचना एवम् तथ्याङ्कको एकीकृत व्यवस्थापनका लागि आयोजना गरिएको तीन दिने तालिम मंगलवार सकिएको हो ।
सहकारी अधिकृत डिल्ली दाहालका अनुसार तालिममा पहिलो चरणमा विभिन्न सहकारी संस्थाका १५ जना प्रतिनिधि सहभागी भएका छन् ।