‘सहकारीको आयकर बढाउने कुरामा म खुसी छैन्’
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
काठमाडौँ – संघीय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले आफूले सहकारीको आयकर बढाउन सरकारलाई सिफारिस नगरेको प्रष्टिकरण दिनुभएको छ ।
नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको ‘बजेटमा सहकारीः कार्यान्वयनमा चुनौती’ विषयक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘आयकर बढाउने कुरामा म खुसी छैन् ।’
कार्यक्रममा उहाँले विभागले सहकारी मन्त्रालयमार्फत अर्थमन्त्रालयमा पठाएको सुझाव वाचन गरेर सुनाउनुभएको थियो ।