प्रतिदिन दैनिक १५ औँ वर्षमा

‘सहकारीको आयकर बढाउने कुरामा म खुसी छैन्’

काठमाडौँ – संघीय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले आफूले सहकारीको आयकर बढाउन सरकारलाई सिफारिस नगरेको प्रष्टिकरण दिनुभएको छ ।

नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको ‘बजेटमा सहकारीः कार्यान्वयनमा चुनौती’ विषयक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘आयकर बढाउने कुरामा म खुसी छैन् ।’

कार्यक्रममा उहाँले विभागले सहकारी मन्त्रालयमार्फत अर्थमन्त्रालयमा पठाएको सुझाव वाचन गरेर सुनाउनुभएको थियो ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *