• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. अध्यक्ष ओली भोलि बिराटनगर आउँदै
 अध्यक्ष ओली भोलि बिराटनगर आउँदै
राजनीति

अध्यक्ष ओली भोलि बिराटनगर आउँदै

by Speak २६ जेष्ठ २०७९, बिहीबार १४:०९

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि विराटनगर आउनु हुनु भएको छ । स्थानीय तहको निर्वाचनपछि अध्यक्ष ओली पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुन विराटनगर आउन लाग्नु भएको हो ।

अध्यक्ष ओलीले जिल्ला पार्टीले बरगाछीमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको एमाले मोरङका सचिव रुपेश खतिवडाले बताउनु भयो ।

अध्यक्ष ओलीले वर्तमान राष्ट्रिय राजनीति र भावी कार्यदिशाका सम्बन्धमा जिल्ला स्तरीय नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.