- क्यान झापाको क्रियाशीलता : एकै दिन तीनवटा कार्यक्रम
- प्रधानमन्त्री खोज्दै संसद : नाराबाजीमा उत्रिए विपक्षी सांसद
- प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुख पुगे सिंहदरबार, सकारात्मक जवाफ पाएनन्
- टाउकोमा दाउ हानेर श्रीमतीको हत्या
- भारतीय अवरोधपछि काँकडभिट्टा नाकाबाट नेपाली चिया निर्यात ठप्प
धुलाबारी– झापाको धुलाबारी मोडमा रहेको एउटा पसलमा केहीबेरअघि आगलागी भएकाे छ । पाथीभरा भेराइटीजमा आगो लागेको हो ।
आगलागीबाट पसल पूर्णरुपमा क्षति भएको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिनुभयो ।
महंगो मूल्यका सामान रहेकाले आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बिर्तामोड, भद्रपुर र मेचीनगरका वारुणयन्त्रले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।
आगलागीको कारण भने खुल्न सकेको छैन्। घटनाबारे थप विवरण आउन बाँकी छ ।
















