- ‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी भट्टराईको दोस्रो सहयोग
- बिर्तामोडमा बेच्न राखिएको रायोको सागमा विषादीको मात्रा अत्याधिक
- भदौ २४ को घटना ढाकछोप भइरहेको कांग्रेसको आरोप
- झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
- अर्जुनधारामा वडास्तरीय फुटबल : वडा नम्बर ११ क्वाटरफाइनलमा
झापा–सरकारले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमलाई विस्तार गर्दै आगामी आर्थिक वर्ष २०७९/८० देखि कक्षा ६ सम्म पुर्याउने भएको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको उत्पादन उपयोगलाई प्राथमिकता दिई दिवा खाजा कार्यक्रमलाई क्रमश ८ कक्षासम्म विस्तार गर्ने लक्ष्यका साथ आगामी वर्ष कक्षा ६ सम्म विस्तार गरेको बताए ।
















