प्रतिदिन दैनिक १५ औँ वर्षमा

इन्धनमा १० रुपैयाँ कर घटाउने तयारी


झापा- सरकारले पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । मूल्यबृद्धिको विषयमा चौतर्फी आलोचना भएपछि सरकारले यस्तो सहमति दिएको हो ।

१० जेठमा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको भन्सार बिन्दुमै लाग्ने दुई शीर्षकको कर हटाउन सैद्धान्तिक सहमति दिएको थियो। तर, कुन शीर्षकको कर कति घटाउने भन्ने निर्णय भने भइसकेको छैन् ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *