इन्धनमा १० रुपैयाँ कर घटाउने तयारी
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
झापा- सरकारले पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । मूल्यबृद्धिको विषयमा चौतर्फी आलोचना भएपछि सरकारले यस्तो सहमति दिएको हो ।
१० जेठमा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको भन्सार बिन्दुमै लाग्ने दुई शीर्षकको कर हटाउन सैद्धान्तिक सहमति दिएको थियो। तर, कुन शीर्षकको कर कति घटाउने भन्ने निर्णय भने भइसकेको छैन् ।