• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. जेठ १३ मा राप्रपाको चुनावी समिक्षा
 जेठ १३ मा राप्रपाको चुनावी समिक्षा
राजनीति

जेठ १३ मा राप्रपाको चुनावी समिक्षा

by Speak १० जेष्ठ २०७९, मंगलवार १०:२८
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


झापा– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले स्थानीय तह निर्वाचनको समीक्षा गर्ने भएको छ । निर्वाचनमा प्राप्त उपलब्धि र देखिएका समस्याबारे समीक्षा गर्न जेठ १३ गते शुक्रबार कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।

काठमाडौँमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षाका साथै समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल हुने राप्रपाले जनाएको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.