- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
झापा– बिर्तामोड वडा नम्वर–२ ले पाँच वर्षभित्र बालमैत्री वडा बनाउने निर्णय गरेको छ । पदभार ग्रहण गर्दै वडाध्यक्ष किशोर पौडेलले बालमैत्री वडा बनाउने सम्वन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् ।
पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै वडाध्यक्ष पौडेलले वडाको समग्र विकासका लागि जनप्रतिनिधिको टोली अहोरात्र खटिने बताए ।
वडाध्यक्ष पौडेलले वडामा विपन्न परिवारका सदस्यको मृत्यु हुँदा काजक्रियामा समस्या पर्ने गरेको जनाउँदै मृत्यु संस्कार सहायता कोष स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए ।