- झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन
- शरणार्थी नेता रिजाललाई धरौटीमा रिहा गर्न आदेश
- ११ महिनामा नेपाल भित्रिए नौ लाख विदेशी पर्यटक
- हारेर पनि समूह बिजेता बन्यो झापा गाउँपालिका
- शब्दपत्र डटकमका सम्पादक पुरी पुरस्कृत
झापा– दमकका मेयर राम थापाले मन्दिरमा गएर भ्रष्टाचार नगर्ने कसम खाएका छन् । सपथ ग्रहणअघि आज उनले दमकको दुर्गा मन्दिरमा पुगेर भ्रष्टाचार नगर्ने कसम खाएका हुन् ।
आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने कसम खाएको मेयर थापाले बताए । राप्रपाबाट निर्वाचित उनले पार्टीको निर्देशन भन्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित मन्दिरमा कसम खाएका हुन्।