- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
बिर्तामोड– फराकिलो मत अन्तरसहित एमालेका उमेद्वार बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । नगर प्रमुखमा पवित्रा महतरा प्रसाई र उपप्रमुखमा नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् । उनीहरुले वडागत रुपमा पाएको मतको अवस्था यस्तो छ–

मेयर र उपमेयरका उमेद्वारले स्वभाविक रुपमा आफ्नो वडामा धेरै मत प्राप्त गरेका छन् । मेयर प्रसाईले ५ नम्वर वडाबाट सबैभन्दा धेरै २५५४ मत पाएकी छन् भने उपप्रमुख संग्रौलाले पनि आफ्नो वडा २ नम्वरबाट भन्दा पनि ५ नम्वर वडाबाट धेरै मत पाएका छन् ।