- सरोज ओली स्मृतिग्रन्थ प्रकाशित
- जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- मोरङमा चालक सुध्रिए : कारवाही न्युन !
- सिएम शर्मालाई डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार
- एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ : केपी ओली
बिर्तामोड- बिर्तामोड नगरपालिका वडा नं. ७ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । वडाध्यक्ष अविरल कृष्ण खरेलसहित प्यानल निर्वाचित भएको हो ।
सो वडाको महिला सदस्यमा मनकुमारी सुब्बा, दलित महिला सदस्यमा लता विश्वकर्मा, खुल्ला दुई सदस्यमा खडानन्द निरौला र लक्षिमा खतिवडा निर्वाचित भएका छन् ।


















