- बिर्तामाेडमा सुरु भयाे नारायण गाेपाल स्मृति साँझ
- कोसीका पहाडी जिल्लामा हिमपातको सम्भावना
- मणिपुरमा हिंसात्मक झडप : १३ जनाको मृत्यु
- साहित्य चौतारीमा नारायण गोपाल साँझ, स्रष्टालाई दीर्घ साधना सम्मान
- चैतमा महाधिवेशन गर्न अध्यक्ष नेपालको प्रस्ताव
झापा– प्रदेश १ सरकार र कृषि बजार व्यवस्थापन समितिको साझेदारीमा झापाको बिर्तामोडमा कोल्डस्टोर निर्माण हुने भएको छ । बिर्तामोडको कृषिथोक बजारमा तीनसय टन क्षमताको कोल्डस्टोर बनाउन लागिएको हो ।
कोल्डस्टोरको बिहीवार प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामीले शिलान्यास गरेका छन् । उनले किसान तथा व्यवसायीको मागका आधारमा कोल्ड स्टोर निर्माणका लागि प्रदेश सरकारले सहयोग गरेको बताए ।