२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

उर्लाबारीमा एमालेले फर्कायो आफ्नो बिरासत




उर्लाबारी– उर्लाबारी नगरपालिकामा नेकपा एमालेका मेयर, उपमेयरसहित बहुमत विजयी भएका छन् । मेयरमा गंगा खरेल, उपमेयरमा मीना खतिवडा, नौमध्ये पाँच जना वडाध्यक्षसहित बहुमत पदाधिकारी विजयी भएका हुन् ।

अघिल्लो चुनावमा एमालेको बलियो जनाधार हुँदाहुँदै पनि कांग्रेसका खड्ग फागो मेयर निर्वाचित भएका थिए । एमाले यसपटक एकढिक्का भएर मैदानमा उत्रिएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार ००:००  ९ : ५१ बजे