- बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा सुरु : वैदेशिक रोजगारीमा जानेलाई पनि सहयोग
- निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण
- बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’, तीन हजार दर्शक सहभागी हुने अनुमान
- बिर्तामोडको किङ्सबरी अब र्याडिसन ब्रान्डमा : थप १०० करोड लगानी गर्ने तयारी
- सर्पदंशबाट नेपालमा वर्षेनि एक हजारको मृत्यु, जनचेतना फैलाउन झापा र मोरङमा कार्यक्रम
उर्लाबारी– उर्लाबारी नगरपालिकामा नेकपा एमालेका मेयर, उपमेयरसहित बहुमत विजयी भएका छन् । मेयरमा गंगा खरेल, उपमेयरमा मीना खतिवडा, नौमध्ये पाँच जना वडाध्यक्षसहित बहुमत पदाधिकारी विजयी भएका हुन् ।
अघिल्लो चुनावमा एमालेको बलियो जनाधार हुँदाहुँदै पनि कांग्रेसका खड्ग फागो मेयर निर्वाचित भएका थिए । एमाले यसपटक एकढिक्का भएर मैदानमा उत्रिएको थियो ।


















