• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. स्थानीय तह निर्वाचन
  3. बिर्तामोड ९ मा एमालेको प्यानल बिजयी
 बिर्तामोड ९ मा एमालेको प्यानल बिजयी
स्थानीय तह निर्वाचन

बिर्तामोड ९ मा एमालेको प्यानल बिजयी

by Speak ४ जेष्ठ २०७९, बुधबार १३:४६
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

झापा- बिर्तामोड नगरपालिकाको वडा नम्वर ९ मा नेकपा एमालेको प्यानल निर्वाचित भएको छ । एमालेका हरिप्रसाद चौलागाई ९५८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी गठबन्धनका माओवादी उम्मेदवार मनप्रसाद सुब्बा लिम्बूले ८०१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका कर्णबहादुर कार्कीले ३०५ मत ल्याएका छन् ।

चारजना सदस्य पनि एमालेले जितेको छ । खुल्ला सदस्यमा केशव बुढाथोकी १०३८, चन्द्रप्रसाद दंगाल १०२८, महिला सदस्यमा सल्पना राजवंशी ११०८ र दलित महिला सदस्यमा संगीता सिवा १०५५ मत ल्याई निर्वाचित भएका छन् ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.