- ग्रीन फिल्डमा एआई-रोबोटिक्स ल्याब : शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने अभियान
- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
झापा–स्थानीय तह निर्वाचन अन्तरगत बिर्तामोड वडा नम्वर–१ को मतगणना जारी छ । वडामा एमालेका उमेद्वार अग्निप्रसाद पाण्डेले निरन्तर अग्रता लिइरहेका छन् ।
गठबन्धनका तर्फबाट उमेद्वार भएका काङ्ग्रेस नेता बलराम कार्कीले पाण्डेलाई पछ्याउन छोडेका छैनन् । अझै १५ सयको हाराहारीमा मत गणना हुन बाँकी रहँदा पाण्डेसँग कार्कीको मतान्तर १७२ छ ।
पाण्डेले ९०२ र कार्कीले ७३० मत ल्याएका छन् । वडाका अरु सबै पदमा एमाले उमेद्वारको अग्रता छ । मतगणना निरन्तर चलिरहे भोलि बिहानसम्ममा वडा नम्वर १ को अन्तिम परिणाम प्राप्त हुनेछ ।


















