- झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री
- कनकाईमा मोटरसाइकल दुर्घटना : सिटौलाको मृत्यु
- कार्तिक २९ गते बिर्तामोडमा जनसभा गर्ने एमालेको तयारी
- जेनजी आन्दोलनमा झापाका प्रहरी कार्यालयमा आगो लगाउने १२ जना पक्राउ
- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
झापा–स्थानीय तह निर्वाचन अन्तरगत बिर्तामोड वडा नम्वर–१ को मतगणना जारी छ । वडामा एमालेका उमेद्वार अग्निप्रसाद पाण्डेले निरन्तर अग्रता लिइरहेका छन् ।
गठबन्धनका तर्फबाट उमेद्वार भएका काङ्ग्रेस नेता बलराम कार्कीले पाण्डेलाई पछ्याउन छोडेका छैनन् । अझै १५ सयको हाराहारीमा मत गणना हुन बाँकी रहँदा पाण्डेसँग कार्कीको मतान्तर १७२ छ ।
पाण्डेले ९०२ र कार्कीले ७३० मत ल्याएका छन् । वडाका अरु सबै पदमा एमाले उमेद्वारको अग्रता छ । मतगणना निरन्तर चलिरहे भोलि बिहानसम्ममा वडा नम्वर १ को अन्तिम परिणाम प्राप्त हुनेछ ।














