• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. स्थानीय तह निर्वाचन
  3. हल्दिबारी–१ मा राप्रपाको प्यानल नै विजयी
 हल्दिबारी–१ मा राप्रपाको प्यानल नै विजयी
स्थानीय तह निर्वाचन

हल्दिबारी–१ मा राप्रपाको प्यानल नै विजयी

by Speak १ जेष्ठ २०७९, आईतवार १६:२०
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

झापा– हल्दिबारी गाउँपालिका वडा नम्बर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको सिंगो प्यानल नै विजयी भएको छ । वडा नम्बर–१ को वडाध्यक्षमा राप्रपाका देवीबहादुर थापासहितको प्यानलले जीत हात पारेको हो ।

यो वडा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेको वडा हो । हल्दिबारीमा राप्रपा, एमाले, कांग्रेस तथा माओवादी केन्द्रले एक्लाएक्लै चुनावी प्रतिष्पर्धा गरेका छन् ।

वडा सदस्यमा कुलबहादुर बान्तवा, प्रकाशकुमार कार्की, महिला सदस्यमा शान्ता शिवाकोटी र दलित महिला सदस्यमा रुपादेवी रसाइली विजयी बनेका हुन् ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.