१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

बिर्तामोड : एमालेको अग्रता कायमै



स्थानीय तह निर्वाचनपछि झापाका सबै स्थानीय तहमा मतगणना भइरहेको छ । छिटफूट विवाद र असमझदारीका बीच पनि मतगणना चलिरहेको हो ।

स्थानीय तह : बिर्तामोड
एमाले : प्रमुख / उपप्रमुख : 374 /410
गठबन्धन : प्रमुख / उपप्रमुख : 280 /121
राप्रपा : प्रमुख / उपप्रमुख : 74 /90
वडाध्यक्ष (१) एमाले : 385
वडाध्यक्ष कांग्रेस : 290

गणना भएको मत :

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ००:००  २ : ११ बजे