- लीला अनमोललाई ‘मनोजबाबु ओली साहित्य पुरस्कार’
- झापा रक स्टारको ग्र्याण्ड फिनाले असार २६ गते
- अर्जुनधारामा दुई करोडको व्यावसायिक लन्ड्री उद्योग
- ड्रक्स खाएर बस चलाउने ५ जना चालक पक्राउ
- वित्तीय कारोवारमा सिम्रिक सहकारी उत्कृष्ट
झापा– निर्वाचन आयोगले परिचय खुल्ने कागजातबाट मतदान गर्न सकिने व्यवस्था गरेको छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले नागरिकता लगायतका परिचय खुल्ने कागजातबाट मतदान गर्न सकिने आयोगले जनाएको हो ।
मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।


















