२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

झापामा रक्सी किनबेच र ओसारपसार गर्न प्रतिबन्ध



बिर्तामोड– जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचन अवधि र अन्तिम परिणाम प्राप्त नहुँदा सम्मका लागि मदिराको कारोवारमा रोक लगाएको छ । सोमवार सूचना निकालेर प्रशासनले यस्तो निर्देशन दिएको हो ।

मंगलवार राति १२ बजेदेखि निर्वाचन परिणाम घोषणा नहुँदासम्म मादक पदार्थको ओसारपसार, बिक्रीवितरण र सेवनमा प्रतिवन्ध लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार ००:००  ९ : ५७ बजे