- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामोड– जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचन अवधि र अन्तिम परिणाम प्राप्त नहुँदा सम्मका लागि मदिराको कारोवारमा रोक लगाएको छ । सोमवार सूचना निकालेर प्रशासनले यस्तो निर्देशन दिएको हो ।
मंगलवार राति १२ बजेदेखि निर्वाचन परिणाम घोषणा नहुँदासम्म मादक पदार्थको ओसारपसार, बिक्रीवितरण र सेवनमा प्रतिवन्ध लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।