- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
खोटाङ– रक्तचापको समस्याले खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो ।
२०७४ को स्थानीय तह निर्वाचनमा परियार एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । एमाले हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष डिल्ली चाम्लिङले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पुर्याए लगत्तै परियारको मृत्यु भएको बताए ।