झापा– जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जिम्बावेले दिएको ८८ रनको लक्ष्य नेपालले मात्र ११.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि ओपनर सुनिल धमलाले ३८ रन बनाए भने अर्का ओपनर आसिफ शेखले ३४ र विनोद भण्डारी ४ रनमा अविजित रहे ।
टस जितेर फिल्डिङ रोजेको नेपा