१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

जिम्बावेसँगको अन्तिम टी–२० आज



काठमाडौँ– बुधबार नेपाल र जिम्बावे ‘ए’ बीचको अन्तिम तथा तेस्रो टी–२० क्रिकेट हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।

यसअघि पहिलो टी–२० मा जिम्बावेले ६ विकेटको जित हात पारेको थियो भने दोस्रो खेलमा वर्षाको कारण नतिजा आउन सकेको थिएन ।

टी–२० सिरिज बचाउन बुधबारको खेलमा नेपालले जित हात पार्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार ००:००  ९ : ५७ बजे