१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

घट्यो सुन–चाँदीको भाउ



झापा – साताको पहिलो दिन आइतबार सुन–चाँदीको मूल्य घटेको छ।

आइतबार सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ पुगेको छ।

अघिल्लो साताको शुक्रबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँ र चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो। यो भनेको शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला दुईसय रुपैयाँ र चाँदी २० रुपैयाँ घटेको हो।

आइतबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार ००:००  १ : ०८ बजे