१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

१४ स्थानीय तहमा एमालेले टुंग्यायो उमेदवार



बिर्तामाेड– नेकपा एमालेले लामो रस्साकस्सीपछि अन्तत झापाका १४ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार अपराह्न सम्म एमालेले प्रमुख उपप्रमुख लगायत सबै वडामा उम्मेदवारको टुंगो लगाएको हो ।

शनिबार रातिसम्म मेचीनगर नगरपालिकामा उमेद्वार टुंगो लगाउने विषयमा एमाले नेताहरूको बैठक चलेको जनाइएको छ।

मेचीनगरमा एमालेबाट प्रमुखमा प्रदेश सांसद गोपाल बुढाथोकीले टिकट पाउने सम्भावना प्रबल देखिएको भएपनि एमाले नेतृत्वले त्यस विषयमा औपचारिक निर्णय गरिसकेको छैन्।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार ००:००  ७ : ०७ बजे