- झापा इनर्जी शेयर निष्कासनकाे अन्तिम तयारीमा
- बिर्तामोडमा क्षयरोगका ‘लुकेका’ बिरामी खोज्न तीनदिने अभियान
- धरमपुरमा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी : धारामा आएन पानी
- पूर्वेली ढुवानीको यात्रामा थपिए दुई शक्तिशाली ‘सारथी’
- वैदेशिक रोजगारीमा झापाको कहालीलाग्दो तथ्याङ्क : तीन वर्षमा १९५ जनाको मृत्यु
बिर्तामाेड– नेकपा एमालेले लामो रस्साकस्सीपछि अन्तत झापाका १४ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार अपराह्न सम्म एमालेले प्रमुख उपप्रमुख लगायत सबै वडामा उम्मेदवारको टुंगो लगाएको हो ।
शनिबार रातिसम्म मेचीनगर नगरपालिकामा उमेद्वार टुंगो लगाउने विषयमा एमाले नेताहरूको बैठक चलेको जनाइएको छ।
मेचीनगरमा एमालेबाट प्रमुखमा प्रदेश सांसद गोपाल बुढाथोकीले टिकट पाउने सम्भावना प्रबल देखिएको भएपनि एमाले नेतृत्वले त्यस विषयमा औपचारिक निर्णय गरिसकेको छैन्।
