• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. सहकारी
  3. मिल डाँडामा आवद्ध सहकारीद्वारा रक्तदान
 मिल डाँडामा आवद्ध सहकारीद्वारा रक्तदान
सहकारी

मिल डाँडामा आवद्ध सहकारीद्वारा रक्तदान

by Speak १० बैशाख २०७९, शनिबार ०९:२९
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


बिर्तामोड– आबद्ध बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले झापाको अर्जुनधारा–७ मिलडाँडामा रक्तदान तथा आँखा शिविर आयोजना गरेको छ । कार्यक्रममा ३० जनाले रक्तदान गरेको संस्थाका व्यवस्थापक पर्वत चिमरियाले बताए ।

शिविरमा १३० आँखा तथा कानका विरामीले लाभ लिएका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड र दृष्टि आँखा तथा कान अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

स्थानीय नवयुवा क्लवले कार्यक्रममा सहकार्य गरेको छ । कार्यक्रमलाई अर्जुनधारा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सन्तोष चिमरियाले सहजिकरण गरेका छन् ।

आयोजक संस्थाकी स्वास्थ्य उपसमिति संयोजक हृदयकुमारी संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा वडा नम्वर– ७ का वडाध्यक्ष नवराज ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो ।

गौरवशाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लबकुमार चौधरी, नवयुवा क्लबका अध्यक्ष देवेन्द्र मैनाली, सल्लाहकार सदस्य तुलसी श्रेष्ठ, आबद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नन्दमान भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.