- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
इलाम–निर्वाचन आचारसंहिता लागू भएपछि इलामको माङ्सेबुङ गाउँपालिकाले आफ्ना जनप्रतिनिधिलाई कार्यालयको सवारी सञ्चालनमा रोक लगाएको छ ।
कार्यालयको काम बाहेक अन्य राजनीतिक सभा, सम्मेलन, बैठक वा भेला केहीमा पनि प्रयोग नगर्न गाउँपालिकाले सूचना जारी गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले सूचना जारी गरी जनप्रतिनिधिलाई कार्यालयको काम बाहेकका गतिविधिमा कार्यालयको सवारी प्रयोग नगर्न आग्रह गरेका छन् ।