- सरोज ओली स्मृतिग्रन्थ प्रकाशित
- जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- मोरङमा चालक सुध्रिए : कारवाही न्युन !
- सिएम शर्मालाई डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार
- एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ : केपी ओली
इलाम–निर्वाचन आचारसंहिता लागू भएपछि इलामको माङ्सेबुङ गाउँपालिकाले आफ्ना जनप्रतिनिधिलाई कार्यालयको सवारी सञ्चालनमा रोक लगाएको छ ।
कार्यालयको काम बाहेक अन्य राजनीतिक सभा, सम्मेलन, बैठक वा भेला केहीमा पनि प्रयोग नगर्न गाउँपालिकाले सूचना जारी गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले सूचना जारी गरी जनप्रतिनिधिलाई कार्यालयको काम बाहेकका गतिविधिमा कार्यालयको सवारी प्रयोग नगर्न आग्रह गरेका छन् ।


















