- ‘हामी आउँदैछौं’ अभियानमा रास्वपा, स्थानीय तह निर्वाचन लक्षित परिचालन
- चारपाने युनाइटेड सेमिफाइनलमा
- भोटेकोशी -त्रिशूलीको खोज तथा उद्धार स्थगि
- पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
- बाढीपीडितका लागि झापाका निजी विद्यालयले जुटाए १ करोड ८ लाख
झापा–नेकपा एमालेले आउँदो वैशाख ९ गते पालिका चुनावको घोषणापत्र जारी गर्ने भएको छ । पार्टीका नेताले बुझाएको सुझावपत्र लिँदै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले पालिकालाई दिएको अधिकारलाई हेक्का राखेर प्रतिबद्धता जारी गर्नुपर्ने बताए । उनले विगतमा गरेका कामको समिक्षा गर्दै अब के गर्ने भन्ने कुरा ध्यान राखेर यसपटक एमालेले गर्ने काम नागरिकले बुझ्ने गरी घोषणापत्रमा राख्ने बताए ।



















