• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. शिक्षा
  3. निवन्ध लेखनमा कविशिरोमणिका दुई विद्यार्थी उत्कृष्ट
 निवन्ध लेखनमा कविशिरोमणिका दुई विद्यार्थी उत्कृष्ट
शिक्षा

निवन्ध लेखनमा कविशिरोमणिका दुई विद्यार्थी उत्कृष्ट

by Speak २९ चैत्र २०७८, मंगलवार १९:३१
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


बिर्तामोड– वातावारण संरक्षण शिविर (एक्का) नेपालको आयोजनामा भएको निवन्ध प्रतियोगितामा झापाको मेचीनगर–९ स्थित कविशिरोमणि माध्यमिक विद्यालयका विद्यार्थी उत्कृष्ट भएका छन् ।

झापा, मोरङ र धनकुटाका बालक्लवबीच सञ्चालित प्रतियोगितामा कविशिरोमणिका विद्यार्थीले पहिलो र दोस्रो स्थान हासिल गरेका हुन् ।

प्रतियोगितामा कक्षा १० की छात्रा उषा निरौला र छात्र दीपक खतिवडा क्रमशः पहिलो र दोस्रो भएको कविशिरोमणि माविका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले बताए ।

उत्कृष्ट भएका विद्यार्थीले पुरस्कारवापत क्रमश १० हजार र सात हजार पाउने छन् । उनीहरुलाई आगामी शैक्षिक सत्रमा पुरस्कारको रकम प्रदान गरिने एक्का नेपालका कार्यकारी निर्देशक योगेन्द्र चित्रकारले बताए ।

प्रतियोगितामा तीन जिल्लाका १५ वटा विद्यालयका ३१ जना विद्यार्थीको सहभागिता रहेको थियो । अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँचका लागि विद्यार्थी र विद्यालयले बुझ्नु पर्ने कुरा र दायित्वहरु विषयमा उनीहरुले निवन्ध लेखेका हुन् ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.