प्रतिदिन दैनिक १५ औँ वर्षमा

माधव नेपाल तोकिए चुनावी कमाण्डर


झापा–नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाललाई कमाण्डर तोकेको छ ।

पार्टीको सचिवालय बैठकले अध्यक्ष १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गर्दै नेपाललाई कमाण्डर बनाएको हो। शनिबार र आइतबार बसेको बैठकले घोषणा पत्रको मस्यौदा पारित गरेको छ ।

महासचिव वेदुराम भुसालका अनुसार सचिवालयको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जारी गर्ने घोषणापत्रको मस्यौदा सुझावसहित पारित गरेको छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *