- बिर्तामाेडमा सुरु भयाे नारायण गाेपाल स्मृति साँझ
- कोसीका पहाडी जिल्लामा हिमपातको सम्भावना
- मणिपुरमा हिंसात्मक झडप : १३ जनाको मृत्यु
- साहित्य चौतारीमा नारायण गोपाल साँझ, स्रष्टालाई दीर्घ साधना सम्मान
- चैतमा महाधिवेशन गर्न अध्यक्ष नेपालको प्रस्ताव
झापा–नेपाली कांग्रेस झापाको आयोजनामा आज सम्पन्न शीर्ष नेताको बैठकले एकताबद्ध भएर स्थानीय तह निर्वाचनमा जान कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टीका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले एकताबद्ध भएर झापाका सबै पालिकामा चुनाव जित्ने उद्घोष गरेका हुन् ।
बैठकमा सहभागी नेताद्वयले पार्टीको आन्तरिक छनौट प्रक्रियाका कारण निर्वाचनमा कुनै असर नपर्ने बताउँदै झापाको कांग्रेस एकढ