- बिर्तामाेडमा सुरु भयाे नारायण गाेपाल स्मृति साँझ
- कोसीका पहाडी जिल्लामा हिमपातको सम्भावना
- मणिपुरमा हिंसात्मक झडप : १३ जनाको मृत्यु
- साहित्य चौतारीमा नारायण गोपाल साँझ, स्रष्टालाई दीर्घ साधना सम्मान
- चैतमा महाधिवेशन गर्न अध्यक्ष नेपालको प्रस्ताव
बिर्तामोड– झापाका अग्रज पत्रकार, अन्वेषक, साहित्यकार स्व. एसएल शर्माकी सुपुत्री निर्मला जोशी नेकपा एमालेमा प्रवेश गरेकी छिन् । खुला रुपमा कुनै राजनीतक दलमा अहिलेसम्म नलागेकी उनी सामाजिक अभियानमा सक्रिय छिन् ।
शिक्षासेवी जोशीले आइतवार इलाममा आयोजित बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमका बीच आफूले औपचारिक रुपमा नेकपा एमाले रोजेको घोषणा गरिन् ।