प्रतिदिन दैनिक १५ औँ वर्षमा

सुकुम्वासीलाई धनीपूर्जा दिन नगर प्रमुख पोखरेलको माग


सुरुङ्गा– कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सुकुम्बासीका लागि तत्काल लालपूर्जा वितरण गर्न केन्द्र सरकारसँग माग गरेका छन् । सोमवार आधारभूत सहरी स्वास्थ्य सेवा केन्द्र भवनको उद्धघाटन गर्दै उनले सुकुम्वासीलाई तत्काल धनीपूर्जा दिन माग गरेका हुन् ।

नगर प्रमुख पोखरेलले स्थानीय तहको तर्फबाट सुकुम्बासीका लागि सबै कार्य पूरा गरिसकेकाले अब पनि लालपूर्जा वितरणमा ढिलाई गर्न नहुने बताए । ‘हामीले गर्ने काम सकेका छौँ, उनले भने, ‘अव सरकारले सुकुम्वासीलाई धनीपूर्जा दिनु पर्छ ।’

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *