- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
सुरुङ्गा– कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सुकुम्बासीका लागि तत्काल लालपूर्जा वितरण गर्न केन्द्र सरकारसँग माग गरेका छन् । सोमवार आधारभूत सहरी स्वास्थ्य सेवा केन्द्र भवनको उद्धघाटन गर्दै उनले सुकुम्वासीलाई तत्काल धनीपूर्जा दिन माग गरेका हुन् ।
नगर प्रमुख पोखरेलले स्थानीय तहको तर्फबाट सुकुम्बासीका लागि सबै कार्य पूरा गरिसकेकाले अब पनि लालपूर्जा वितरणमा ढिलाई गर्न नहुने बताए । ‘हामीले गर्ने काम सकेका छौँ, उनले भने, ‘अव सरकारले सुकुम्वासीलाई धनीपूर्जा दिनु पर्छ ।’