- बिर्तामाेडमा सुरु भयाे नारायण गाेपाल स्मृति साँझ
- कोसीका पहाडी जिल्लामा हिमपातको सम्भावना
- मणिपुरमा हिंसात्मक झडप : १३ जनाको मृत्यु
- साहित्य चौतारीमा नारायण गोपाल साँझ, स्रष्टालाई दीर्घ साधना सम्मान
- चैतमा महाधिवेशन गर्न अध्यक्ष नेपालको प्रस्ताव
झापा–नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा गोल्ड कपमा आउने भएका छन् । अलमुताइरी फाइनल खेलका दिन फागुन ३० गते डोमालाल राजवंशी रंगशालामा उपस्थित हुने पक्का भएको हो ।
उनले झापा आउनेबारे आफ्नो फेसबुक स्टाटसमा समेत उल्लेख गरेका छन् । प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उनलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । उनी खेल अवधिभर मैदानमा रहने छन् ।