• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाचार
  3. चौतारीको उपचार कोष संयोजकमा आचार्य
 चौतारीको उपचार कोष संयोजकमा आचार्य
समाचार

चौतारीको उपचार कोष संयोजकमा आचार्य

by Speak १५ फाल्गुन २०७८, आईतवार २०:२०
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


बिर्तामोड– प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषको संयोजकमा सन्तोष आचार्य चयन भएका छन् । प्रेस चौतारीको शनिवार बसेको बैठकले पत्रकार केन्द्रीय सदस्य आचार्यलाई कोषको संयोजकको जिम्मेवारी दिएको हो ।

वैठकले कोषका सदस्यहरुमा पूर्व अध्यक्ष गोपाल काफ्ले र टीकाराम उप्रेती, जिल्ला अध्यक्ष मनकुमार गदाल र सदस्य सचिवमा प्रकाश पौडेललाई चयन गरेको छ । हाल उपचार कोषमा ३ लाख रुपैयाँ छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.